परिचय

 हिमाल बहु उद्देश्य सहकारी संस्था नेपालमा द्रुत गतिमा विकास भएका सहकारी संस्थामध्ये एक हो जुन सहकारी ऐन, २०४८ अन्तर्गत सहकारी डिभिजन कार्यालय, ललितपुरमा दर्ता भएको छ । हिमाल बहु उद्देश्य सहकारी संस्था एक प्रसिद्ध, विश्वसनीय र नमुना सहकारी संस्था हो जुन संस्था नवीनतम प्रविधि, प्रभावकारी व्यवस्थापन र उत्कृष्ट मानव संसाधन प्रयोग गरी सहकारी मूल्य र सिद्धान्तहरुको आधारमा आर्थिक र सामाजिक विकासको लागि समर्पित छ।

भिजन: बहुमूल्य सदस्यको लागि द्रुत र सजिलो प्रशोधन सेवा प्रदान गरेर वित्तीय उद्योगमा सर्वोत्तम वित्तीय संस्थाको रूपमा सहकारी स्थापना गर्ने ।

मिसन: अधिक सदस्यहरुको विश्वास प्राप्त गरेर विश्वसनीय र उत्कृष्ट वित्तीय संस्थाको रूपमा सहकारी स्थापना गर्ने ।

उद्देश्य:

सञ्चालक समिति

लोकेन्द्र बहादुर खत्री

अध्यक्ष

लाल बहादुर कार्की 

 उपाध्यक्ष

झक्क बहादुर विष्ट

कोषाध्यक्ष

पुस्कर खड्का

सह-सछिव

हाम्रो समूह

जिवन शाही

कार्यकारी प्रमुख

जन्मा कुमारी शाही

 प्रबन्धक

 
nf]s]Gb| axfb'/ vqL

दिपक शाही

 ऋूण सहायक

 

तपाईंको इमेल कहींबाट पनि हेर्नुहोस्!

हाम्रोबारे

हिमाल बहु उद्देश्य सहकारी संस्था नेपालमा द्रुत गतिमा विकास भएका सहकारी संस्थामध्ये एक हो जुन सहकारी ऐन, २०४८ अन्तर्गत सहकारी डिभिजन कार्यालय, ललितपुरमा दर्ता भएको छ ।

पछ्याउनुहोस् :

उपयोगी लिङ्कहरू

सम्पर्क

पछिल्ला सूचनाहरू

पदपूर्ति सम्बन्धी सूचन