स्वास्थ्य

१.गोदावरी मिड सिटी हस्पिटल प्रा.लि., ठैव, ललितपुर, गोदावरी रोड 

यस हस्पिटलमा मुलडाँडा बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यहरुले विशेष छुट पाउनुहेनछ ।

सि.नं.

विवरण

छुट

१.

ल्याबोरेटरी टेष्ट

२०%

२.

एक्स–रे

२०%

३.

युएसजि

२०%

४.

डेन्टल

२०%

५.

इको

१०%

६.

इसिजि

२०%

७.

हस्पिटल प्रक्रिया

२०%

२. सुप्रन प्याथोलाजि क्लिनिक प्रा.लि., ग्वार्को, ललितपुर (वि एण्ड वि हस्पिटलको अपोजिट)

यस क्लिनिकले यस सहकारी संस्थाका शेयर सदस्यहरुलाई निःशुल्क परामर्श र क्लिनिकमा उपलब्ध सम्पूर्ण सेवामा जस्तैः ल्याब टेष्टहरुमा ३०% र शेयर सदस्यहरुको परिवारलाई २०% छुटको व्यवस्था छ ।

३. महारुद्र आयुर्वेद हस्पिटल प्रा.लि., ग्वार्को, ललितपुर (वि एण्ड वि हस्पिटलको अपोजिट)

यस संस्थाका शेयर सदस्यहरु जसले आयुर्वेद उपचार विधि अपनाउन चाहनुहुन्छ यस हस्पिटलबाट निम्न छुट प्राप्त गर्न सक्नुहुनेछ ।

सि.नं.

विवरण

छुट

१.

डाक्टर फि

१००%

२.

औषधी

५%

३.

थेरापी

२५%

४.

छारसुत्र

२५%

५.

विरामी भर्ना

२५%

६.

ल्याव टेष्ट

२०%

विमा

१. नेपाल लाइफ इन्स्योरेन्स लि.

शेयर सदस्यहरुले यस संस्थाबाट नेपाल लाइफ इन्स्योरेन्स लि. मा विमा गराएमा विमा कम्पनीले उपलब्ध गराउने कमिसनमा ७०% विमा गर्ने व्यक्तिलाई नै फिर्ता गरिने साथै समयमा बुझाउनु पर्ने विमाको प्रिमियम तिर्न नसकेको खण्डमा संस्थाले सरल  कर्जा उपलब्ध गराउनेछ ।

शेयर

१. प्रोभिडेन्ट मर्चेन्ट एण्ड फाइनान्स प्रा.लि.बालकुमारी

यस संस्थाको शेयर सदस्यहरुले धितोपत्र बोर्डमा दर्ता भएका शेयर कारोबार गर्न चाहेमा यस कम्पनीले शेयर तालिम लगायत डिम्याट खाता, पोर्टफोलियो व्यवस्थापनका साथै शेयरमा ६०% सम्म कर्जा उपलब्ध गर्नुको साथै उचित परामर्श र सल्लाह प्रदान गर्नेछ । तर शेयर धितोमा यस सहकारी संस्थाले कुनै कम्पनी, संस्था, व्यक्ति वा शेयर सदस्यलाई कुनै प्रकारको कर्जा उपलब्ध गराउन नमिल्ने पनि जानकारी गराइन्छ ।

अन्य

१. इ–प्रभु

हिमाल बहु उद्देश्य सहकारी संस्था लि.का सदस्यहरुलाइृ हामी निम्न सेवाहरु इ–प्रभुसँगको सम्झौता बमोजिम दिइरहेका छौँ

  • -मोवाइल टपअफ
  • -रिचार्ज पिन
  • -युटिलिटी विल्स
  • -इन्टरनेट विल्स
  • -ट्राभल्स टिकट
  • -मनि ट्रान्सफर
  • -इन्सुरेन्स प्रिमियम
  • -स्कुल कलेज फि
तपाईंको इमेल कहींबाट पनि हेर्नुहोस्!

हाम्रोबारे

हिमाल बहु उद्देश्य सहकारी संस्था नेपालमा द्रुत गतिमा विकास भएका सहकारी संस्थामध्ये एक हो जुन सहकारी ऐन, २०४८ अन्तर्गत सहकारी डिभिजन कार्यालय, ललितपुरमा दर्ता भएको छ ।

पछ्याउनुहोस् :

उपयोगी लिङ्कहरू

सम्पर्क

पछिल्ला सूचनाहरू

पदपूर्ति सम्बन्धी सूचन